Nepalese in Singapore
Official online home of Nepalese community in Singapore
Watch Nepali TV channels and listen to Nepali FMs LIVE and FREE!!

NRN for prosperous Nepal?? and Global conference

admin October 14th, 2007

NRN Global Conference BannerI was going throught the news today and was happy to read that Non-Resident Nepali Association (NRN) has expressed commitment to transform Nepal into a prosperous country within a decade if the government and the political parties create a conducive environment for investment.

It’s really a good thing to hear from NRN but the thing is “NRN is talking about prosperous Nepal but NRN itself is not following the Non Resident Nepali (NRN) bill passed by Legislature Parliament, so the organisation which don’t follow the bills and laws, dreams of prosperous Nepal.” It’s really surprising.

The bill defined NRN as those Nepalese living in foreign land for more than two years but the NCC of the country where I am living (Singapore) is full of New Nepali Faces in Singapore who even haven’t been abroad for a year. I don’t know about other countries but in Singapore the NCC is completely political from what I hear as besides those in the committee no one knows them. They only have their internal meeting and forgets about other Nepalese and expatriate living here in Singapore for many years. Similary the so called committee hasn’t still revealed how many delegates they have sent for the global conference to represent Nepalese in Singapore and if they have sent any  then are the real eligible NRNs? I guess its the same in other countries, so the main agenda for the Global conference should be re-shuffling all the NCCs with eligible NRNs.

NRN president Dr. Upendra Mahato also mentioned the third NRN World Conference to be held from tomorrow would seek the opinion of political parties about a prosperous Nepal and explore ways to bring it about. Is it now he wants to join politics and get the power to transform Nepal into prosperous Nepal, which previously other politicians and leaders have already done (transformation of Nepal into prosperous Nepal).

Last but not the least, It has already been more then 2 month the bill has been passed but there is no update or news in issuance or NRN identity cards. This question should be raised in NRN Global conference which runs through 15th-17th October 2007.

(The writer is an expat living here in Singapore for 4 years.)

2 Responses to “NRN for prosperous Nepal?? and Global conference”

  1. Vishwoon 14 Oct 2007 at 4:26 pm

    copy from hamro blog…
    ग्रैर आवासिय नेपालीहरुका नेता अहिले काठमाडौंमा भेला भएर एनआरएनको भावि योजना बुन्न तल्लीन छन । अहिलेसम्म बाहिर आएको जानकारी अनुसार यो तेस्रो सम्मेलनमा मुख्य गरी उठाइने विषय भनेको एनआरएनको पुजी कसरी नेपालमा भित्र्याउने, हालै पारित एनआरएन ऐनमा के के सुधार गर्ने, बैदेशिक रोजगारका विषयमा कस्तो व्यवस्था गर्ने, अब संघको सांगठनिक संरचना कस्तो बनाउने भन्ने नै मुख्य रहेको छ ।
    ग्रैर आवासिय नेपालीहरु अहिलेको अवस्थामा सम्पन्न, क्षमतावान, सिप सहितको दक्ष जनशक्ति हुन् । शिक्षा, सिप, अनुभव अनी पुजी चारै कोणवाट हर्ेदापनि उनीहरु सक्षम देखिएका छन् । त्यसैले आम नेपाली मात्र हैन राष्टले समेत उनीहरुवाट ठुलो अपेक्षा गरेको छ, केही न गर्लान भन्ने । त्यसैले त अहिले काठमाडौंको राम्रो बहसको विषय बनेको छ एनआरएन सम्मेलन । राजनीतिक दलहरु हुन् या सरकार या अन्य कुनै संस्था सबैको ध्यान तानिएको छ एनआरएनहरुमा ।
    तर,अहिलेसम्म जे जस्ता कुराहरु बाहिर आएका छन् त्यसले एनआरएन भनेको सिमित स्वार्थ बोकेर भेला भएको समुह जस्तो देखिन थालेको छ । कारण मुलुकको पक्षमा भन्दापनि संघ पुरै समुह र त्यो पनि ग्रैर आवासिय नेपालीको हितमा मात्र केन्द्रित देखिन्छ । एनआरएनका लागि यो भएन, त्यो भएन, यसो हुनुपर्ने, उसो हुनुपर्ने सबै डिमाण्ड नै डिमाण्ड मात्र रहेको छ ।
    लगानीको राम्रो वातावरण भएन त्यसैले एनआरएनले लगानी गर्न सकेनन् । एनआरएनको बारेमा सरकारको धारणा स्पष्ट भएन, त्यसैले लगानीको वातावरण बनेन । यि र यस्तै व्यापारीक तर्कहरुले नै महत्वपर्ण स्थान ओगटेको छ अहिले । उनीहरुको आवाज र माग सुन्दा नै अचम्म लाग्छ । कारण एनआरएन पनि भन्ने अनी सर्त जति सबै खैरेका जस्ता राख्ने ? यो त भएन नी हैन ।साथ दिने भनेको संकटमा हो अनी जसले संकटमा साथ दिन्छ त्यही हो हितैसी । एनआरएनले आफ्नो श्रम र सिप दुबै अरु मुलुकका लागि खर्चीएको अवस्था छ । श्रम पनि अन्त, सिपको उपयोग पनि अन्त अनी आफ्नो राष्टलाई दिने चै डिमाण्ड मात्र ?
    त्यसैले कमसे कम यो तेस्रो सम्मेलनले राज्यसंग के लिने भन्ने प्रबृतिको अन्त्य गरी अब मुलुकका लागि के दिने भन्नेमा केन्द्रित हुनु आवश्यक छ । एनआरएनले कानुनी हैसियत मागेका थिए र राज्यले ऐन बनाएर त्यसको मान्यता दिएको छ । लगानीको बाटो खुलाएको छ । नेपाली जहा बसेपनि नेपाली नै हो है भन्ने पहिचान दिएको छ । किन - किनकी राज्य अहिले हरेक पक्षसंग आशाको नजरले हेर्ने अवस्थामा पुगेको छ । एनआरएनलाइ कानुनी मान्यता त्यही आशाको एक उदाहरण मात्र हो ।त्यसैले राज्यले दिनसक्ने दियो । अझै केही थप दिनुपर्ने छ होला, तर अब पहिला एनआरएनले प्रमाणित गर्नुपर्यो राज्यले अहिले जत्ति दिएको छ त्यसको उपयोग नेपाल बनाउनमा प्रयोग हुन्छ भनेर । एनआरएन समुदाय माग्छ मात्र हैन दिन्छ पनि भन्ने उदाहरण त देखाउनुपर्यो नी अब त ।
    यसका लागि सामाजीक क्षेत्रमा सहभागिता पहिलो आवश्यकता हो । लगानी गर्नसकिने धेरै क्षेत्र छन् नेपालमा । तर लगानी गर्दा कमसेकम एनआरएनले फाइदा मात्र नहेरी त्यसले समाजमा पार्नसक्ने प्रभाव र त्यसले मुलुकका लागि दिने योगदान समेत सोच्नै पर्छ नै ।
    अर्को मलाइ भन्न मन लागेको भनेको यो अहिले तेस्रो सम्मेलन हो । यो भन्दा अगाडि २ वटा सम्मेलन भइसकेको छ । ति सम्मेलनले के के योजना पारित गरेको थियो होला नै । अनी अहिलेसम्म आएर ति योजना के भयो त ? समिक्षा आवश्यक छ नै । एनआरएनले के गरे भनेर हेर्दा देखिने भनेको अध्यक्ष उपेन्द्र महतोले पशुपतिमा किरीयापुत्रि भवन बनाइदिए अनी अहिले देवघाटमा बृद्धाश्रम बनाइदिए । त्यो भन्दा अरु के गर्यो त एनआरएन संघले नेपालमा ?
    दोस्रो सम्मेलनमा एनआरएनले ७५ जिल्लामा नै स्वास्थ्य र शिक्षाका परियोजना संचालन गर्ने,१० करोड अमेरिकि डलरको कोष खडा गरी नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने लगायतका घोषणा गरेका थिए । तर कार्यान्वयन त भएन नी ?
    सोच्ने बेला यही हो । समिक्षा गरेर शंसोधन गर्ने बेला यही हो । नत्र आम नेपाली र सरकारलाइ लाग्नेछ एनआरएन भनेको दिने हैन माग्ने समुदाय मात्र हो । आशा छ तेस्रो सम्मेलनले यस्तो दुखद बाटो पक्कै समाउने छैन नै ।

  2. Krishnaon 18 Oct 2007 at 3:40 am

    Very true. In fact i wrote about it to my groups of university friends earlier. Very sad thing is one of the committee member did not take it as feedback but rather took it in a negative sense. You may find those in yahoo groups message logs.

Trackback URI |


affiliate_link

affiliate_link